उडेको चरा
पक्रिन मन लाग्छ
रहरै मात्र
—
ढल्केको वैश
चिया वारीको मुना
समय खेल
—
हावाको झोक्का
उड्यो झरेको पात
दुखी जिवन
—
उजाड पाखा
हेर्दै आतेर लाग्ने
उसको कथा
—
आयामी कवि
उ वैरागी काइला
पुरानो वाघ
—
प्रितिको आप
वेमौषमको फल
खादा रसिलो
April 2, 2006
उडेको चरा
पक्रिन मन लाग्छ
रहरै मात्र
—
ढल्केको वैश
चिया वारीको मुना
समय खेल
—
हावाको झोक्का
उड्यो झरेको पात
दुखी जिवन
—
उजाड पाखा
हेर्दै आतेर लाग्ने
उसको कथा
—
आयामी कवि
उ वैरागी काइला
पुरानो वाघ
—
प्रितिको आप
वेमौषमको फल
खादा रसिलो